+९७७-९८५५०१८११८
logo
खेलकुद

एसियाली खेलकुद; नेपाल जापानसँग १–० ले पराजित



खेलकुद    89 पटक पढिएको   ईहेटौंडा अनलाइन     
हेटौंडा । एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको फुटबलमा नेपाल जापानसँग १–० गोल अन्तरले पराजित भएको छ ।



एसियाली खेलकुद औपचारिक रुपमा १८ अगस्टदेखि सुरु भए पनि फुटबल खेल भने सुरु भइसकेको छ । आज इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफको ७औं मिनेटमा गोल खाएको थियो । 


जापानका लागि मिटोमा काउरुले गोल गरेका थिए । नेपाल भन्दा बलियो जापानले पटकपटक पोस्ट चार्ज गरे पनि नेपालका किपर किरन चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।


एसियाली खेलकुदमा यू–२३ टिम खेल्ने गरेको छ । जसमा ३ जना बढी उमेर समूहका खेलाडी पनि समावेश गर्न पाउने प्रावधान अनुसार नेपालको कप्तानी गोलकिपर किरन चेम्जोङले गरेका छन् । 

(खबरब्रेकबाट)






सम्बन्धित शिर्षक समाचारहरु

एसियाली खेलकुद; नेपाल जापानसँग १–० ले पराजित

एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको फुटबलमा नेपाल जापानसँग १–० गोल अन्तरले पराजित भएको छ ।

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

इतिहास रच्दै स्वदेश फर्कियो क्रिकेट टोली, सन्दीप वेस्ट इण्डिजतर्फ

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित

एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक रनले हराएको हो ।

फुटबलका प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

गृह मन्त्रालयले ‘ओभर स्टे’ को आरोपमा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई नेपाल प्रवेशमा एक वर्ष प्रतिबन्ध लगाइ निष्काशन गरेको छ ।



  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3336     ईहेटौंडा अनलाइन
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2068     यादव चौलागाईं
  • जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।
    अन्तरवार्ता
    2016     ईहेटौंडा अनलाइन
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।

    डा.झमक घिमिरे जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।
    अन्तरवार्ता
    1897     महेन्द्र ओझा
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top