+९७७-९८५५०१८११८
logo
समाज

जडिबुटि बोकेर बर्षेनी जुम्लादेखि मकवानपुर



समाज   189 पटक पढिएको   ईहेटौंडा अनलाइन     
मकवानपुर,२८ श्रावन । पश्चिम सिजाका जयबहादुर बुढा ५० वर्षको हुनुभयो । ३ छोरा, २ छोरी गरि ६ नाती नातीनाका हजुरबुबा जय बहादुर अझैपनि जडिबुटि बोकेर व्यसाय गर्दै पुर्वदेखि पश्चिम पुग्नुहुन्छ ।

जडिबुटि बोकेर बर्षेनी  जुम्लादेखि मकवानपुर


हुम्ला, जुम्ला, डोटी, कालिकोट लगायतका पहाडी जिल्लाहरुबाट बर्षेनी हिउंदे व्यवसायको रुपमा मधेश पुगी राडी, पाखी, जडिबुटी लगाएतका सामानहरु विभिन्न जिल्लाहरुमा व्यवापार गर्दै हिडेका थुपै्र युवा तथा वयष्क पाईन्छ । विशेष गरेर हिङ, शिलाजित, जिम्बु, टिमुर, पदमचार, यार्सागुम्बा लगायतका जडिबुटीहरु यस्ता घुमन्ते व्यवसायको रुपमा प्रचलित छन् ।

आफ्नो अनुभव र समस्या बताउंदै जय बहादुर भन्नुहुन्छ । "रोजगारीको अभावले घुमन्ते बनायो" ।  प्रदेश नं. ६ मा यस्ता बहुमुल्य जडिबुटिहरुको थुपै्र सम्भाव्यता र अवसर छन् । जसको सही रुपमा सरकारले अध्धयन गरेर त्यसबाट लाभ उठाउन आवश्यक देखिन्छ । 

सम्भाव्यताको अध्ययन गर्दै कृषि अध्ययन केन्द्र अभिमुखिकरण तालिम तथा आधुनिक रुपमा जडिबुटी खेतीलाई व्यवस्थित व्यवसाय तथा प्रशोधन गर्ने हो भने खुम्चिएको विश्व बजारको जडिबुटी निर्यातमा नेपाल अब्बल साबित हुने देखिन्छ ।







सम्बन्धित शिर्षक समाचारहरु

जडिबुटि बोकेर बर्षेनी जुम्लादेखि मकवानपुर

पश्चिम सिजाका जयबहादुर बुढा ५० वर्षको हुनुभयो । ३ छोरा, २ छोरी गरि ६ नाती नातीनाका हजुरबुबा जय बहादुर अझैपनि जडिबुटि बोकेर व्यसाय गर्दै पुर्वदेखि पश्चिम पुग्नुहुन्छ ।

बालअधिकार र मानवअधिकारको विषयमा जनप्रतिनिधिसँग छलफल

सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत हटौंडा उपमहानगर र मनहरी गाउँपालिकाका जनप्रतिधिहरुको लागि १ दिने बालअधिकार, महिला अधिकार तथा मानवअधिकारको सवालमा राष्ट्रिय, अन्तराष्ट्रिय संयन्त्रको विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कोरियन भाषा परीक्षा कसरी पास गर्ने ? यी हुन् सजिला ८ टिप्स

कोरियन भाषाका प्रशिक्षक उमाकान्त सापकोटाले कोरियन भाषा परीक्षालाई सहजरुपमा स्वीकारेर कडा मिहेनत गर्न विद्यार्थीलाई सुझाव दिन्छन् । कोरियन भाषा परीक्षाको चुनौति पार लगाउने उपायसहितका टिप्स यस्ता छन् ।

हिन्दु समाजमा पिरियडमा किन मन्दिर जान निषेध

पिरियड हुँदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ । यो पिरियड मा दिएको छुट्टी (Menstrual leave ) हो । तिम्रो शरीर बाट रगत जाँदा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो ।

कुनै पनि अपराधिले उन्मुक्ती पाउने छैन : बारा प्रहरी प्रमुख -मिरा चौधरी

रेडियो सिमरा ९१.२ मेगाहर्ज सिमराको आयोजनामा "महिला हिंसा कानुन कार्यान्वनमा समस्या" विषयक रेडियो बहस कार्यक्रम जनसरोकार साना किसान सहकारी संस्थाको सभाहल बडहर्वामा सम्पन्न भएको छ ।



  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3336     ईहेटौंडा अनलाइन
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2068     यादव चौलागाईं
  • जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।
    अन्तरवार्ता
    2016     ईहेटौंडा अनलाइन
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।

    डा.झमक घिमिरे जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।
    अन्तरवार्ता
    1897     महेन्द्र ओझा
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top