+९७७-९८५५०१८११८
logo
शिक्षा/स्वास्थ्य

बंशगोपाल र जनकल्याणलाई प्राविधिक शिक्षाको अनुमति, दाङमा इच्छुक स्मृति बहुप्राविधिक विद्यालय



शिक्षा/स्वास्थ्य   883 पटक पढिएको   ईहेटौंडा अनलाइन     
हेटौंडा,२८ साउनः मकवानपुरको चौघडामा रहेको बंशगोपाल क्याम्पस र पालुङको जनकल्याण क्याम्पसमाले प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनको लागि अनुमति पाएका छन् ।

बंशगोपाल र जनकल्याणलाई प्राविधिक शिक्षाको अनुमति, दाङमा इच्छुक स्मृति बहुप्राविधिक विद्यालय


देशभर ९५ वटा र ३ नम्बर प्रदेश अन्र्तगतका २७ वटा सामुदायिक बिद्यालयले प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति पाउँदा यहाँका दुई क्याम्पसले पनि प्राविधिक शिक्षा सञ्चालन गर्ने अनुमति पाएका हुन् । 


त्यसैगरी पत्रकार तथा साहित्यकार (शहीद) कृष्णसेन इच्छुकको नाममा दाङको घोराहीमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय (सिटिइभिटीको आंगिक कलेज) स्थापना भएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिएका छन् । 






सम्बन्धित शिर्षक समाचारहरु

बंशगोपाल र जनकल्याणलाई प्राविधिक शिक्षाको अनुमति, दाङमा इच्छुक स्मृति बहुप्राविधिक विद्यालय

मकवानपुरको चौघडामा रहेको बंशगोपाल क्याम्पस र पालुङको जनकल्याण क्याम्पसमाले प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनको लागि अनुमति पाएका छन् ।

बच्चामा मोटोपनको समस्याः आमाबुबाको भूमिका के, ध्यान दिने के मा?

तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ ।

डाक्टरको लापरबाहीबाट ज्यान गए यस्तो हुन्छ कारवाही

कसैको उपचार गर्दा पर्याप्त होसियाारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न,औषधि दिन र खान सिफारिस गर्न नहुने अहिलेको नया ऐनमा उल्लेख गरिएको छ ।

सडकमै जन्मियो शिशु

इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्।

यस्ता छन्, बिहान ५ मिनेट लामो श्वास लिनुका फाइदा

स्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ ।



  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3336     ईहेटौंडा अनलाइन
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2069     यादव चौलागाईं
  • जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।
    अन्तरवार्ता
    2016     ईहेटौंडा अनलाइन
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।

    डा.झमक घिमिरे जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।
    अन्तरवार्ता
    1897     महेन्द्र ओझा
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top