18 Feb 2019   |   
logo
फोटो फिचर

यस्तो देखियो हेटौंडामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान



फोटो फिचर   ईहेटौंडा अनलाइन     
हेटौंडाः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।

यस्तो देखियो हेटौंडामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान


आज नोभेम्बर २५ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर यस दिवस मनाइन्छ । लैंगिक हिंसाको बिरोध स्वरुप विविध गतिविधि गरेर १६ दिनसम्म यस दिवस मनाइन्छ । दिवसको अवसरमा हेटौंडामा पनि विभिन्न कार्यक्रमहरु भएका छन् । आज बिहान हेटौंडाको मुख्य बजार क्षेत्रमा प्रभातफेरी, सभा र प्रतिबद्धता हस्ताक्षर गरेर दिवसको उद्घाटन गरिएको छ । 



लैंगिक हिंसाको बिरोध गर्दै महिला अधिकारको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुको अगुवाई तथा सरोकारवालाहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले “म लैंगिक हिंसा गर्दिनँ” लेखिएको ब्यानरमा आफ्नो प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।




लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा आफ्नो प्रतिबद्धता हस्ताक्षर जनाउँदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ




लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा आफ्नो प्रतिबद्धता हस्ताक्षर जनाउँदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ






सम्बन्धित शिर्षक समाचारहरु

यस्तो देखियो हेटौंडामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।

अन्नपूर्ण बेस क्याम्पको यात्रामा खिचिएका केहि तस्बिर

अन्नपूर्ण बेस क्याम्पको यात्रामा खिचिएका केहि तस्बिर

तिहार लागेसँगै हेटौंडाको मूख्य बजार क्षेत्रमा देखिएको दृश्य




  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104507 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top