24 Mar 2019   |   
logo
स्थानीय समाचार

मकवानपुर क्याम्पस बि.बि.एम.को शतप्रतिशत नतिजा



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ पौष १६ सोमवार  
हेटौंडाः बि.बि.एम.आठौ समेष्टरको नतिजामा मकवानपुर बहुमुखी क्याम्पस देशभरमै सर्वोत्कृट भएको छ ।

मकवानपुर क्याम्पस बि.बि.एम.को शतप्रतिशत नतिजा
आठौ सेमेष्टरमा उतिर्ण विद्यार्थीहरु

शतप्रतिशत नतिजा सहित क्याम्पसले उच्च नतिजा हासिल गरेको क्याम्पस प्रमुख बच्चुराम अधिकारीले जानाकारी दिनुभयो । 

मकवानपुर बहुमुखी क्याम्पसकी रमनी पराजुलीले ३.९० सिजिपिए ल्याएर नेपाल प्रथम भएकी छिन भने सरिना खतिवडाले ३.८७ सिजिपिए ल्याएर नेपाल तृतीय भएकी बि.बि.एमका निर्देशक मधुकुमार सिंहले जानाकारी दिनुभयो । 

क्याम्पसले सबैको मेहनत र परिश्रमले शतप्रतिशत नतिजा ल्याउन सफल भएको क्याम्पस प्रमुख अधिकारीको भनाई छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2118     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1891     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252808 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top