21 Jan 2019   |   
logo
खेलकुद

घरेलु टोली श्रीलंकालाई हराउँदै दोस्रो एक दिवसीय खेलमा इंग्ल्यान्ड बन्यो विजयी



खेलकुद    ईहेटौंडा अनलाइन   २०७५ असोज २८ आइतवार  
काठमाडौंः श्रीलंकासँगको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा इंग्ल्यान्ड ३१ रनले विजयी भएको छ ।

घरेलु टोली श्रीलंकालाई हराउँदै दोस्रो एक दिवसीय खेलमा इंग्ल्यान्ड बन्यो विजयी


शनिबार राति सम्पन्न खेलमा घरेलु टोली श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्डले जीत निकालेको हो । 

२९ ओभरमा १७२ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले जीत हात पार्न सकेन । 

श्रीलंकाले २९ ओभरमा ५ विकेटको क्षतिमा १४० रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि थिसरा परेराले अविजित ४० र धनन्जय डे शिल्भाले अविजित ३६ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् । त्यस्तै, कुशल परेराले ३० रन बनाएका थिए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995036 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top