21 Jan 2019   |   
logo
शिक्षा/स्वास्थ्य

नेपाल आइडलका पञ्चसिंले गाए, आफ्नो पूर्व विद्यालय बंशगोपालमा



शिक्षा/स्वास्थ्य   ईहेटौंडा अनलाइन   २०७५ असोज २६ शुक्रवार  
हेटौंडाः नेपाल आइडलमा भाग लिएका मकवानपुरगढीका पञ्चसिं गोलेले आफूले अध्ययन गरेको बंशगोपाल माध्यमिक विद्यालयमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

नेपाल आइडलका पञ्चसिंले गाए, आफ्नो पूर्व विद्यालय बंशगोपालमा


चाडपर्वको अवसरमा विद्यालयले आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा उनले विद्यालयको पूर्व विद्यार्थीको हैसियतमा सहभागी हुँदै गीत प्रस्तुत गरेका हुन् । 


विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी सहभागी कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो प्रस्तुती दिएका थिए । मकवानपुरगढी गाउँपालिका–२, कुर्लेदमारस्थित विद्यालय परिसरमा सञ्चालित कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सन्देश मगरले स्वागत मन्तव्य दिँदै सहभागी तथा विद्यालय परिवारमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, विद्यार्थीले एक आपसमा शुभकामना आदानप्रदान गरे । 


बंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलानाथ ढुंगेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1404     हेटौंडा अनलाईन संवाददाता
5994973 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top