18 Feb 2019   |   
logo
खेलकुद

बकैयामा वडा गोल्ड कपको तयारी



खेलकुद    ईहेटौंडा अनलाइन   २०७५ असोज १८ बिहीवार  
हेटौंडा: बकैया गाउँपालिकाको जुइनामा असोज २० गतेदेखी प्रथम वडा गोल्ड कप प्रतियोगीता हुने भएको छ । बकैया गाउँपालिका वडा न ६ कार्यलयको आयोजनामा हुन गइरहेको गोल्ड कप फुटबल प्रतियोगिता सम्पुर्ण तयारी पूरा भएको छ ।



 बकैया गाउँपालिकामा स्थानीय निकाय नै आयोजक भएर खेलाइन गैरहेको प्रतियोगिता बिशेश आकर्षण रहेको छ । २०३५ सालदेखिका पुर्व जनप्रतिनिधि समेत सम्मान गरिने प्रथम गोल्डकप स्थानीय रुपमा खेलाडी छान्ने अवसर पनि रहेकोले विशेष योजना बनाएर खेल आयोजना गरेको बकैया ६ वडा अध्यक्ष फुलबहादुर भोम्जनले बताउनु भयो ।

 वडाबाट प्रतिनिधित्व गरि साबिक गाबिस अध्यक्ष दलबहादुर वाइवा, २०३५ सालमा जननिर्वाचित वडा अध्यक्ष दुधबहादुर भोम्जन,३९ सालमा बिजयी मानबहादुर बज्यु,४३ सालमा बिजयी जय बहादुर न्यासुर, ०४८ सालका शेरबहादुर शिङ्गार, ०५४ का धन बहादुर बज्यु लाई मरनोप्रान्त बिशेश सम्मान गरिने छ । 

गोल्डकपमा प्रथम हुनेले १५ हजार द्वितीय हुनेले १० र तृतीय हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न  भने छनौट हुने खेलाडी खुल्ला बकैया गोल्ड्कपमा सहभागी हुनेछ्न । फुटबलको लागि निकै उर्वर ६ नम्बर वडाका १२ टिमले प्रतिस्पर्धा गर्ने छ्न । २० गते शनिबारदेखि २९ गते सम्म प्रतियोगिता सन्चालन हुने छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104504 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top