18 Feb 2019   |   
logo
मनोरञ्जन

“दुई किनारा जिन्दगीको”को प्रोमो रिलिज



मनोरञ्जन    ईहेटौंडा अनलाइन   २०७५ असोज १७ बुधवार  
हेटौंडा,१७ असोज; हेटौंडामा माझी संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र “दुई किनारा जिन्दगीको”को प्रोमो रिलिज भएको छ ।

“दुई किनारा जिन्दगीको”को प्रोमो रिलिज


चलचित्र निर्माण समितिले हिजो पत्रकार सम्मेलन गरी चलचित्रको प्रोमो रिलिज गरेको हो । स्थानिय कलाकारको अभिनय रहेको चलचित्र ३० लाखको लगानिमा बनेको सो पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। नाट्यकर्मी उज्जवल शर्मा भण्डारीले मकवानपुरमा नै पहिलो पटक माझी चलचित्र निर्माण भएकोमा खुशी प्रकट गर्दै प्राकृतिक झझल्को देख्न पाईने बताए । चलचित्रमा लोकेन्द्र माझी, कृष्ण माझी, रोमन माझी, अनिता माझी लगायत कलाकारको अभिनय रहेको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104573 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top