21 Oct 2018   |   
logo
समाज

घाँटी रेटी महिलाको हत्या



समाज   111 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ असोज ०७ आइतवार  
बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।

 घाँटी रेटी महिलाको  हत्या


कलैया उपमहानगरपालिका १३ बलिरामपुरकी ४५ वर्षीय सियापति धोबिनको घाटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।हिजो साँझ घास काट्न गएकी महिला राति अवेरसम्म घर नफर्के पछि खोजी गर्न परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले आज बिहान गाउँ नजिकैको उखु बारीमा घाटी रेटी हत्या गरिएको अवस्थामा महिलाको शव फेला पारेको प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि कलैया अस्पतालमा राखिएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु
5539483 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top