18 Feb 2019   |   
logo
स्थानीय समाचार

चाडपर्वको समयमा यातायातमा अवरोध भएकोमा उद्योग संघको ध्यानाकर्षण



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ असोज ०४ बिहीवार  
हेटौंडा,४ असोजः उद्योग संघ मकवानपुरले चाडपर्वको समयमा उद्योगका उत्पादनहरु उपभोक्तामा पुर्याउनुपर्नेमा यातायातकै साधनहरु ठप्प भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

चाडपर्वको समयमा यातायातमा अवरोध भएकोमा उद्योग संघको ध्यानाकर्षण


संघका अध्यक्ष नवराज अर्यालले आज अपील पत्र जारी गर्दै यातायात अवरोध भएकोमा चिन्ता व्यक्त गरेका हुन् । 


नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गर्दा यातयात ठप्प हुँदा उद्योगीहरु मारमा परेको भन्दै अपीलमा यातयातका साधनहरु संचालनमा नआउँदा उद्योगबाट हुने आयात–निर्यातको काम समेत ठप्प भएको जनाइएको छ ।


बजारमा देखिएको यस्ता समस्या तत्काल समाधान गरी परिस्थिति सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण पनि अपील पत्रमार्फत गरिएको छ । साथै, यातयातका साधन तत्काल संचालनमा ल्याउने बातावरण बनाउन संघले सम्बन्धित पक्षहरुसँग आग्रह गरेको छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104516 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top