+९७७-९८५५०१८११८
logo
स्थानीय समाचार

१२ र १३ न.वडामा नागरिकताको लागि घुम्ती टोली, सहजीकरण गरिदिन सबैलाई आग्रह



स्थानीय समाचार   92 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन ३१ बिहीवार  
हेटौडा,३१ साउन : हेटौडा उपमहानगरपालिका वडा न.१२ र १३ मा २०७५ भदौ १ र २ गते पदमपोखरीको मिलनचोकमा नागरिकता वितरण सम्बन्धी घुम्ती टोली संचालन गर्ने भएको छ ।

१२ र १३ न.वडामा नागरिकताको लागि घुम्ती टोली, सहजीकरण गरिदिन सबैलाई आग्रह


जिल्ला प्रशासन कार्यालय, मकवानपुरले ना.सु. रामचान्द्र सापकोटा,सहदेव आचार्य सहितको टोली सो कार्यक्रमको लागि खटिएको बताएको छ । विविध समस्याले नागरिकता लिन नसकेका सेवाग्राहीहरुलाई यो कार्यक्रमले नागरिकता लिन सहज हुने वडा न. १२ का अध्यक्ष ललित घलानले बताए। 

स्थानीय समाजसेवी, नागरिक समाज, शिक्षक, विद्यार्थी, राजनीतिककर्मी तथा संघसंस्थाका प्रतिनिधिहरुलाई सूचना तथा संचारमा सहयोग गर्दै  सहजीकरणको लागि सक्रिय भूमिका खेलिदिन अध्यक्ष घलानले आग्रह गरेका छन् । 








सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    27     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    30     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    72     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    186     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top