18 Feb 2019   |   
logo
स्थानीय समाचार

डिडिसीको चाडपर्व लक्षित अफरः घ्यू र मख्खनमा छुट दिने



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ श्रावन ३१ बिहीवार  
हेटौंडाः चाडपर्व नजिकिँदै गर्दा दुग्ध विकास संस्थान (डिडिसी)ले घ्यू र मख्खनको मूल्यमा ग्राहलाई छुट दिने निर्णय गरेको छ ।

डिडिसीको चाडपर्व लक्षित अफरः घ्यू र मख्खनमा छुट दिने


प्रतिकेजी आठसय ५० रुपैयाँमा बिक्री हुँदै आएको मख्खन अब ८ सय रुपैयाँमा उपभोक्ताले खरीद गर्न सक्नेछन् । यस्तै घ्यू ९ सय २० रुपैयाँ प्रतिलिटरबाट मूल्य घटाएर ८ सय ७० बनाईएको थियो ।


आगामी भदौ १ गतेबाट लागु हुने गरी घिउ र मख्खनमा प्रतिकेजी ५० रुपैयाँ छुट उपलब्ध गराएको जनाइएको छ । दुग्ध विकास संस्थान हेटौंडा वितरण आयोजना प्रमुख गणेश कुमार यादबका अनुसार डिडीसीले यसअघि नै घ्यूको मुल्यमा प्रतिलिटर ५० रुपैयाँ छुट दिन सुरु गरिसकेको छ ।


घ्यू र मख्खन एकहजार किलो वा लिटर भन्दा माथि खरीद गर्ने ग्राहकलाई अंकित मूल्यको १ प्रतिशत छुट दिने दुग्ध वितरण आयोजना हेटौंडाले जनाएको छ । यता दुग्ध विकास संस्थानले किसानलाई दिने दूधको मूल्य घटाएको भन्दै किसानहरु भने आन्दोलनमा रहेका छन् ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104528 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top