21 Jan 2019   |   
logo
राष्ट्रिय समाचार

अर्को सूचना नआएसम्म प्रदेशसभा बैठक स्थगित



राष्ट्रिय समाचार   ईहेटौंडा अनलाइन   २०७५ श्रावन ०४ शुक्रवार  
हेटौडा,४ साउन । नेपाली काँग्रेसको अवरोधपछि लगातार दुईपटक हिजो र आज प्रदेश नंबर ३ प्रदेशसभाको बैठक स्थगित भएको छ ।

अर्को सूचना नआएसम्म प्रदेशसभा बैठक स्थगित


प्रदेशसभाले सूचना टाँस गरेर बैठक स्थगन भएको सूचित गरेको हो । बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थागन भएको हो । 

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले आफुहरुको माग सम्बोधन नभएसम्ममा प्रदेशसभा बैठक अघि बढ्न नदिने अडान राखेको थियो । काँग्रेसले डा. गोबिन्द केसीको माग संबोधन हुनुपर्ने,भुकम्प पीडितहरुको चाँडो संबोधन हुनुपर्ने लगायतका माग राख्दै सदन अवरुद्ध गरेको नेपाली  कांग्रेसका तीन नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1404     हेटौंडा अनलाईन संवाददाता
5994949 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top