+९७७-९८५५०१८११८
logo
खेलकुद

आधुनिक र श्रमिक फाइनलमा प्रवेश ।



खेलकुद    181 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ २५ सोमबार   
२५ आषाढ मकवानपुर । गत आषाढ १७ गते बाट हेटौंडाको हुप्र चौरमा भइरहेको बिद्यालय स्तरीय फुटबल प्रतियोगितामा अरनिको माविलाई १ का विरुद्ध ३ गोलगर्दै आधुनिक रास्ट्रीय मावि फाइनलमा प्रवेश गरेको छ ।

आधुनिक र श्रमिक फाइनलमा प्रवेश ।


१८ वटा विद्यालय सहभागी उप्त प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विकास बलले ४३ मिनेटमा अरनिकोको लागि गोल गरे भने आधुनिकको लागि रोहन बुढाथोकीले १७ र ३२ मिनेटमा गोल गरे अन्तिम गोल ६० मिनेटमा अनिष महर्जनले  गरेपछि खेल ३ एक को ठुलो अन्तरमा आधुनिक सेमिफाइनलमा  प्रवेश गरेको हो । अनिश महर्जन उत्कृष्ट खेलाडी भए उनलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले ट्रफी वितरण गरे ।

आजै भएको दोश्रो सेमिफाइनल खेलमा जेनिथ बोर्डिङलाई ० का विरुद्ध ३ गोलगर्दै श्रमिक फाइनल खेलमा आधुनिक मावीसङ्ग भिडन्त पक्का गरेको हो । श्रमिकको लागि ३ गोल प्रीतम स्याङ्बोले खेलको १५ र ४३ मिनेटमा गोल गरे उनी नै अहिलेसम्मकै उच्च गोल कर्ता हुन् । यो प्रतियोगितामा उनले ९ गोल गरिसकेका छन् । राजेश खतिवडाले २६ मिनेटमा गोल गरे । दोस्रो खेलको म्यान अफ द म्याच प्लेयर श्रमिक माविको जर्सी नम्बर १० का विमर्श श्रेष्ठ घोषित भए उनलाई युवा व्यवसायी तथा रोहिणी हाउजिङ्गका प्रोपाइटर शम्भु पुडासैनीले वितरण गरे । प्रथम हुने टिमले नगद रु. २० हजार द्वितीय हुने टिमले नगद रु. १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल यहि २६ गते दिउँसो ठिक ३ बजे हुप्र चौरमा हुनेछ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    27     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    30     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    72     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    186     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top