+९७७-९८५५०१८११८
logo
स्थानीय समाचार

मोवाईल चोरी गर्ने २ जना पक्राउ, मोबाईल धनीलाई फिर्ता



स्थानीय समाचार   91 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ ३० बुधवार  
हेटौंडा,३० जेठः जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोबाईल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । साथै, चोरी भएको र भेटिएको मोबाईल धनीलाई फिर्ता गरेको छ ।

मोवाईल चोरी गर्ने २ जना पक्राउ, मोबाईल धनीलाई फिर्ता


जिप्रका मकवानपुरबाट प्रहरी निरीक्षक मधु कुमार थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौंडा–१९ बस्ने ठुलीमाया मोक्तानको मोवाईल चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका– १९ बस्ने दिपेन्द्र थापा र सोही स्थानका सुजन सिर्तौला छन् । 

उनीहरुलाई चोरी भएको २ थान मोवाईल सहित प्रहरीले पक्राउ गरेको थियो । चोरी कार्यमा संलग्न अरु अभियुक्तहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । 

साथै, हराएको मोवाईल मध्ये आज थप २ वटा मोवाईल फेला पारी मोवाईल धनीलाई हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक दिलिपराज झा ले जानकारी दिनुभयो । 







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    33     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    33     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    79     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    189     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top