+९७७-९८५५०१८११८
logo
प्रदेश समाचार

मञ्चले दियो भूमिहिनहरुलाई परिचय पत्र



प्रदेश समाचार   135 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २९ मंगलवार  
हेटौडा,२९ जेष्ठ । बागमति गाउँपालिकामा राष्ट्रिय भूमिहिन मञ्चले ५०० भूमिहिन सुकुम्बासीहरुलाई परिचय पत्र वितरण गरेको छ।

मञ्चले दियो भूमिहिनहरुलाई परिचय पत्र


गत शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्षको योजनाको स्थानीय तहमा खाका तयार गर्दै गर्दा मञ्चले राज्यलाई दबाब स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता जय बहादुर वाइवाले बताए । 

५० औं वर्ष बसोबास गर्दै आएको ऐलानी जग्गाको लालपुर्जा पाउनुको निम्ति संघर्ष जारी रहेको राष्ट्रिय भुमिहिन मञ्चले बताएको छ । 

राजनीतिक पार्टीको घोषणा पत्रमा मात्र जनता बेघरबार हुनेछैनन भनेर लेखिनुले मात्र सुुकुम्बासी समस्या हल नहुने भन्दै राष्ट्रिय भूमिहीन मञ्चले लामो समयदेखि सुकुम्बासीको पक्षमा आवाज उठाउदै आइरहेको छ । 







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    35     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    35     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    79     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    191     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top