+९७७-९८५५०१८११८
logo
मनोरञ्जन

खुल्ला नृत्य प्रतियोगितामा बागमाती मावि प्रथम



मनोरञ्जन    84 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ ०२ शनिवार   
बागमती, ०२ आषाढ : अन्तर विद्यालय स्तरिय खुल्ला नृत्य प्रतियोगितामा बागमाती मावि प्रथम भएको छ । बागमती गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा बागमती मावि प्रथम हुँदै नगद २० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

खुल्ला नृत्य प्रतियोगितामा बागमाती मावि प्रथम


स्थानीय कला संस्कृतिलाई जर्गेना गर्दै विद्यार्थिहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा देवकी मावि ज्यामिरे द्धितिय, जनता मावि फापरबारी तृतिय र सान्त्वन्ना बागबैरभ मावि र बागमती आधारभुत भएका छन् । प्रतियोगितामा द्धितिय, तृतिय र सान्त्वन्ना लाई क्रमश ः १५ हजार, १० हजार र ५ हजार सहित सहित प्रमाणपत्र प्राप्त गरेको छन् ।

बागमती गाउँपालिकाको १५ वटा विद्यालयको सहभागितामा भएको प्रतियोगितामा चलचित्र तथा नृत्य निर्देशक विक्रम रुम्बा, संगीतकार तुलसी गौतम, नृत्य निर्देशक राजकुमार लामाले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

गाउँपालिकाको प्रमुख सर्केश घलानको सभाध्यक्ष तथा ३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी मगरको प्रमुृख आथित्यतामा सम्मपन्न भएको हो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    35     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    35     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    79     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    191     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top