18 Feb 2019   |   
logo
समाज

फेरि भेटियो तीन किलो अवैध सुन



समाज   ईहेटौंडा अनलाइन   २०७५ असोज ०९ मंगलवार  
काठमाडौं,९,असोज; काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित २ जना पक्राउ परेका छन् ।

फेरि भेटियो तीन किलो अवैध सुन


सोमबार साँझ काठमाडौंको टोखाबाट ३ किलो अवैध सुनसहित रसुवा गोसाईकुण्ड गाउँपालिकाका २४ वर्षीय नरबहादुर घले र सोही गाउँपालिकाका २० वर्षीय पेम्बा तामाङ पक्राउ परेका हुन् ।उनीहरुको साथबाट बा ७३ प ३४०२ नम्बरको निलो रङको पल्सर मोटरसाइकल समेत बरामद गरिएको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।१ करोड ५० लाख २० हजार ६ सय ९९ रुपैयाँ बराबरको तीन किलो अवैध सुनको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि वरिष्ठ उपरीक्षक लामाले बताउनुभयो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104610 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top