+९७७-९८५५०१८११८
logo
समाज

कुनै पनि अपराधिले उन्मुक्ती पाउने छैन : बारा प्रहरी प्रमुख -मिरा चौधरी



समाज   76 पटक पढिएको   -बिदुर खडका    २०७५ आषाढ १५ शुक्रवार   
आषाढ १५ बारा : रेडियो सिमरा ९१.२ मेगाहर्ज सिमराको आयोजनामा "महिला हिंसा कानुन कार्यान्वनमा समस्या" विषयक रेडियो बहस कार्यक्रम जनसरोकार साना किसान सहकारी संस्थाको सभाहल बडहर्वामा सम्पन्न भएको छ ।

कुनै पनि अपराधिले उन्मुक्ती पाउने छैन : बारा प्रहरी प्रमुख -मिरा चौधरी


रेडियो बहस कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बारा प्रमुख मिरा चौधरी,अधिवक्ता दामोदर पौडेल,अधिकारकर्मी बिदुर खडका र सरोकारवालाको बीचमा  बहस सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक चौधरीले महिला हिंसा अन्त्य गर्न आफु लागि परेको बताउनु भयो उहांले आफनो पालामा बारामा कुनै पनि पिडकले छुट नपाउने उल्लेख गर्नु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै अधिबक्ता दामोदर पौडेलले हरेक नागरिकले कनुनको पालनाका लागि सचेत रहनुपर्ने र सचेतना फैलाउनुका निम्ति प्रहरीले पनि अझै निगरानि बढाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै अधिकारकर्मी बिदुर खडकाले सबैको सहयोगले महिला हिंसा न्युनिकरण हुने दाबि गर्नु भयो  । सिता अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, निर्देशक सत्य श्रेष्ठ, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अर्जु दाहल , सानाकिसान कृषि सहकारी संस्था बडहर्वाकी अध्यक्ष नयनकला खडका कार्यक्रम समुहका सविन साह लगायतको उपस्थिति रहेको थियो ।  








सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    33     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    32     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    77     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    188     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top