21 Jan 2019   |   
logo
शिक्षा/स्वास्थ्य

श्रमिक स्कूलमा विविध कार्यक्रम, बढी हाजिर हुने शिक्षक, विद्यार्थी सम्मानित



शिक्षा/स्वास्थ्य   ईहेटौंडा अनलाइन   २०७५ असोज २३ मंगलवार  
हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयको शैक्षिक क्यालेण्डर बमोजिम आज विद्यालयमा विविध कार्यक्रम सञ्चालन भएको छ ।

श्रमिक स्कूलमा विविध कार्यक्रम, बढी हाजिर हुने शिक्षक, विद्यार्थी सम्मानित


सबैभन्दा बढी विद्यालय उपस्थित हुने शिक्षक मधु आचार्यलाई कार्यक्रममा दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीमा कक्षा–८, की भूमिका दाहाल र अनुशासित विद्यार्थीमा कक्षा १० की छात्रा बबिता तामाङलाई पुरस्कृत गरिएको थियो । 


शैक्षिक भ्रमण सहयोगार्थ सञ्चालित उपहार कार्यक्रमको नतीजा पनि सार्वजनिक गरिएको थियो । दशैैंको अवसरमा शुभकामना आदानप्रदानका साथै कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट नृत्य र गायन प्रस्तुत गरेका थिए । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाल रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका विद्यालय व्यवस्थापन समितिका सदस्य शंकर खड्गी, विद्यालयका प्रधानाध्यापक चतुर्भुज उपाध्याय, शिक्षक मधु आचार्य र गोपिरमण प्याकु¥यालले शुभकामना मन्तव्य व्यक्त गरेको श्रमिक माविका विमल श्रेष्ठले जानकारी दिएका छन् ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1550     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1509     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995082 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top