18 Feb 2019   |   
logo
शिक्षा/स्वास्थ्य

आन्दोलनरत राहत शिक्षक सरकारसँग वार्तामा, माग पूरा नभए थप आन्दोलनमा जाने तयारी



शिक्षा/स्वास्थ्य   ईहेटौंडा अनलाइन   २०७५ असोज २२ सोमबार  
हेटौंडाः राहत शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने, शिक्षामा भएको विभेदीकरण खारेज गर्नुपर्ने लगायत विभिन्न मागहरु राख्दै आन्लोलनरत राहत शिक्षक आज बिहानदेखि सरकारी पक्षसँग वार्तामा बसेका छन् ।

आन्दोलनरत राहत शिक्षक सरकारसँग वार्तामा, माग पूरा नभए थप आन्दोलनमा जाने तयारी


बिहान ८ बजेबाट सुरु भएको वार्ता यो समाचार तयार पार्दासम्म जारी रहेको खबर प्राप्त भएको छ । 


विभिन्न १८ प्रकारका शिक्षक हाल कार्यरत रहेकोमा यस प्रकारको विभेद अन्त्य गरी एकै प्रकारको कायम गर्नुपर्ने र शिक्षकमा भएको समग्र विभेदको अन्त्य गर्नुपर्ने माग उनीहरुले राखेका छन् । 



निर्णायक चरणको अन्दोलन भन्दै मकवानपुरबाट पनि करिब १५० जनाको हाराहारीमा शिक्षक आन्दोलनका लागि काठमाडौं पुगेको राहत शिक्षक समितिका केन्द्रीय सदस्य सन्देश मगरले बताएका छन् । 


आन्दोलनरत शिक्षकहरु अहिले भृकुटीमण्डबाट वार्ताको सकारात्मक सहमति पर्खिरहेको केन्द्रीय सदस्य मगरले जानकारी दिए । 

वार्ता सफल नभए आमरण अनसनसम्मको कार्यक्रम गर्ने र यसपटकको आन्दोलनलाई निर्णायक आन्दोलन बनाउने समितिको तयारीबारे उनले जानकारी दिए ।





सम्बन्धित तस्बिरहरु


सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104604 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top