20 Nov 2018   |   
logo
शिक्षा/स्वास्थ्य

हाजिरीजवाफमा अञ्जु–रबिन्द्रको समूह प्रथम



शिक्षा/स्वास्थ्य   24 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ २२ शुक्रवार  
हेटौंडा,२२ असारः मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित जनता माविमा आज भएको हाजिरीजवाफ प्रतियोगितामा अञ्जु रुम्बा र रबिन्द्र रुम्बाको समूह प्रथम भएका छन् ।

हाजिरीजवाफमा अञ्जु–रबिन्द्रको समूह प्रथम


विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यालय सञ्चालक र लेखा विषयको विषयगत हाजिरीजवाफ प्रतियोगितामा अरु ६ समूहलाई पछाडी पार्दै उनीहरुले प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगितामा कक्षा ९ र १० का ७ समूह सहभागी थिए । 

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुजाता लामाको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक ज्ञान बहादुर रुम्बाको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रतियोगितामा मनिषा स्याङ्तान र सुश्रीता थिङको समूह द्वितीय तथा मिलन स्याङ्तान र सुनिता लो को समूहले तृतीय स्थान हासिल गर्न सफल भएको विषय शिक्षक होमबहादुर नेपालीले जानकारी दिए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3728     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1523     ईहेटौंडा अनलाइन
5684227 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top