20 Nov 2018   |   
logo
प्रदेश समाचार

एकल महिलाहरुमाथि बिभेदकारि ब्याबहार कहिले सम्म !



प्रदेश समाचार   84 पटक पढिएको   -बिदुर खडका   २०७५ आषाढ १३ बुधवार   
बार / प्रदेश नं २ को अर्थराज्य मन्त्रि उषा यादबले एकल महिलाहरुको समस्या समाधानको लागि हरपल आफु लागिपर्ने जनाएकी छन । द्धन्द प्रभाबित एकल महिलाहरुको प्रदेश स्तरिय भेलालाई संम्बोधन गर्दै यादबले सो कुरा बताएकि हुन ।

एकल महिलाहरुमाथि बिभेदकारि ब्याबहार कहिले सम्म !


कलैयामा भएको "एकल महिलाहरुको समस्या चुनौति र समाधान" बिषयक छलफल कार्यक्रमको भेलामा सहभागि एकल महिलाहरुले एकल महिलाहरुलाई समाजले सामाजिक सास्कृतिक बिभेद साथै धार्मिक सुभकार्यमा बिभेद गरि पारिवारिक असहोग भएको दुखेसो पोखेका छन् । शिक्षित र जननिर्वाचित प्रतिनिधिहरुले समेत आफुहरुलाई बिभेदकारि ब्याबहार गर्ने गरेको गुनासो सुनाए ।

भेलालाई प्रादेशिक बित्तिय सदस्य रेखामा झाकरैयामाई गाउपालिकाका उपाध्यक्ष चित्रकला चौधरि, प्रमुख जिल्ला अधिकारि बिजयनरायण मानन्धर, एकलमहिला समुहका नि,बर्तमान केन्द्रिय अध्यक्ष चण्डिका भटराई, लगाएतले भेलालाई संम्बोधन गरेका थिए । ८  जिल्लाका एकल महिलाहरु सहभागिरहेको प्रदेश स्तरिय भेलाले सिराहका अनिता देबकोटाको अध्यक्षतामा प्रदेशस्तरिय ९ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ ।  

नयाँ  कार्यसमितिमा उपाध्यक्ष पदको निम्ति धनुषावाट ईन्दु झा,   सिराहाकि शान्ति  पासवान सचिब, तथा कोषाध्यक्ष सुकमाया वाईबा, बारा बाट रहेका छन । निर्वाचित  एकल महिलाहरुलाई मन्त्रि यादबले रातो टिका लगाएर बधाई तथा सुमकामना दिएकी थिइन् । 







सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3729     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1524     ईहेटौंडा अनलाइन
5684678 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top