15 Dec 2018   |   
logo
प्रदेश समाचार

बैंकले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने : मन्त्री ढुंगेल



प्रदेश समाचार   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २८ सोमबार  
हेटौडा, २८ जेष्ठ । प्रदेश नं.३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले अबका दिनहरुमा बैंकहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

बैंकले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने : मन्त्री ढुंगेल


   मकवानपु्र उद्योग वाणिज्य संघ तथा सन्राइज बैंक लिमिटेड हेटौंडाको संयूक्त आयोजनामा “आधारभुत लेखा तथा कर नीति”सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन ।  कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा  भएको हो ।

  कार्यक्रमका प्रमुख अतिथि ढुंगेलले निर्माण व्यवसायीहरु सवैले गल्ती नगरेको तर केहिले गल्तिगरेकोले गल्ति गर्नेलाई  कार्वाहीको दायरामा ल्याउन सरकार लागि परेकोे बताएका छन् । कारबाही गर्दा सरकारले गल्ति गरेको भए आफु सच्याउन तयार रहेको बताए । उनले बैकहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार चल्न समेत सझाव दिएका थिए । राष्ट्र बैंकको नीतिभन्दा  बाहिर रहेर व्याजदर निर्धारण गरिएका छन् । बैंकले ब्याजकोदर बढाएपछि ऋण तिर्न गाह्रो हुन्छ । त्यस तर्फ बेलैमा सचेत हुन जरुरी रहेको बताइएको छ । बैंकहरुले अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । 







सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727848 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top