24 Mar 2019   |   
logo
प्रदेश समाचार

मार्गचित्र बनाएर अघि बढ्छौं : महानगर प्रमुख दाहाल



प्रदेश समाचार   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २६ शनिवार  
चितवन,२६जेष्ठ । भरतपुर महानगरका प्रमुख रेनु दाहालले गुरुयोजना बनाएर अगाडि नबढे महानगर अवस्था काठमाण्डौँकै जस्तो हुने बताएकी छन् । योगी नरहरिनाथ आश्रम धार्मिक वन व्यवस्थापन समिति,वागेश्वरी देवघाटले आयोजना गरेको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएकी हुन् ।

मार्गचित्र बनाएर अघि बढ्छौं : महानगर प्रमुख दाहाल


गुरुयोजना बिना विकास निर्माणका कार्यहरु अगाडी बढाए काठमाण्डौँ जस्तै कुरुप हुन सक्ने दाहालको भनाई थियो । महानगरको विकास त्यही ढङगबाट अगाडी बढाउछौ ,उनले भनिन्,“त्यसैले आगामी ४ बर्ष भित्र एउटा मास्टर प्लान बनाएर अगाडी बढनुपर्दछ ।”







सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2117     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1890     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252598 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top