20 Nov 2018   |   
logo
साहित्य/कला

गण्डकी प्रदेशका कवीहरुले दमौलीमा सुनाए कविता



साहित्य/कला   94 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ कार्तिक ११ आइतवार  
तनहुँ : गण्डकी वाङ्मय प्रतिष्ठानले विशेष कवि गोष्ठी सम्पन्न गरेको छ। कवि भूपिनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका कविहरूका साथै अन्य प्रदेशका कविहरूलाई पनि निम्त्याइएको थियो।

गण्डकी प्रदेशका कवीहरुले दमौलीमा सुनाए कविता


सुदूरपश्चिम प्रदेशबाट साहित्यकार हेमन्त विवश र प्रदेश नं ३ बाट साहित्यकार दीपेन्द्रसिंह थापालाई विशेष अतिथिका रूपमा सहभागी गराइएको उक्त विशेष कार्यक्रममा काशीनाथ न्यौपाने, मधुमाया घिमिरे, शुभ पिया, लक्ष्म तिमल्सिना, महेन्द्र रम्घाली, अन्जु दाहाल, गौकुमारी न्यौपाने, शान्ता बास्तोला, सन्देश अधिकारी, विकास बजगाईं, कल्पना पौडेल, सुनिता आचार्य, समुद्र गोदार, चक्रबहादुर अधिकारी, जानुका अश्रुधारा, दिवाकर भट्टराई, कृष्ण महत, अन्जान यात्री,  धनन्जय भण्डारी, अमरराज नहर्कीलगायत कविहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए।

कार्यक्रमको संयोजन नारायणी अधिकारीले गर्नुभएको थियो। वाचन गरिएका रचनाहरूमा आध्यात्मिक, सामाजिक, शृङ्गारिकलगायत विषयवस्तु प्रस्तुत भएका थिए। केही कविले निर्मला पन्त हत्याकाण्डको  सन्दर्भ समेत हृदयस्पर्शी पाराले उल्लेख गरेका थिए।

गण्डकी प्रदेशका ग्रमीण पर्यटन प्रबर्द्धन गर्न आगामी दिनमा विभिन्न गाउँहरूमा समेत कार्यक्रम गर्न लागिएको गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदासले बताए।








सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3729     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1524     ईहेटौंडा अनलाइन
5684664 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top