18 Feb 2019   |   
logo
साहित्य/कला

भैरव स्मृति सम्मान व्यङ्ग्यकार राजकुमार लामिछानेलाई दिइने



साहित्य/कला   ईहेटौंडा अनलाइन   २०७५ असोज १९ शुक्रवार  
हेटौंडाः साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको 'भैरव स्मृति सम्मान'बाट यसपटक व्यङ्ग्यकार राजकुमार लामिछाने सम्मानित हुने भएका छन् ।

भैरव स्मृति सम्मान व्यङ्ग्यकार राजकुमार लामिछानेलाई दिइने


मकवानपुरमा रहेर हास्यव्यङ्ग्यको क्षेत्रमा कलम चलाउँदै आएका लामिछानेलाई भैरव स्मृति सम्मान–२०७४ प्रदान गर्ने निर्णय निर्णायक मण्डलले गरेको साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपानेले बताइन् । 

शनिबार बिहान पुष्पलाल स्मृति पुस्तकालय परिसरमा लामिछानेलाई २१ हजार १ सय ११ रुपैयाँ नगदसहितको सो सम्मान प्रदान गर्ने कार्यक्रम तय गरिएको साहित्य संगम मकवानपुरले जनाएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104617 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top