18 Feb 2019   |   
logo
स्थानीय समाचार

कृषि र पर्यटनमा जोड दिदै पारित भयो राक्सीराङ्गको बजेट



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ आषाढ २५ सोमबार   
राक्सिराङ,२५ असार । मकवानपुर जिल्लाको राक्सीराङ्ग गाउँपालिकाको बजेट कृषि,पर्यटन र पुर्वाधारलाई प्राथमिकता दिदै पारित भएको छ ।

कृषि र पर्यटनमा जोड दिदै पारित भयो राक्सीराङ्गको बजेट


आइतबार सम्पन्न गाउँ भेलाले गत असार १० गते प्रश्तुत गरिएको नीति तथा कार्यक्रम सहित बजेट पारित गरेको हो । कुल ४२ करोड,३३ लाख,७९ हजारको बजेट प्रश्तुत गरिएकोमा गाउँ भेलाले पारित गरेको राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । 

गाउँपालिकाले चालु तर्फ ५ करोड,३९ लाख,१४ हजार रकम बिनियोजन गरेको थियो भने पूँजीगत तर्फ ३३ करोड,४४ लाख,६५ हजार तथा सामाजिक सुरक्षा तर्फ ३ करोड,५० लाख रकम बिनियोजन गरेकोमा सबै बिषयगत समितिहरुको छलफलपछि आइतबार बजेट पारित भएको अध्यक्ष मल्लले बताए । खासगरी राक्सीराङ्ग गाउँपालिकाले कृषि,बिधुत,पर्यटन र पूर्वाधार राक्सीराङ्गको बिकासका आधार नारा तय गरेको छ । यही नाराका आधारमा राक्सीराङ्ग गाउँपालिकालाई सम्मृद्ध बनाउन आफू लागि पर्ने अध्यक्ष मल्लले बताएका छन् । 

खासगरी राक्सीराङ्ग गाउँपालिकाले आगामी आर्थिक बर्षमा आफ्नो गाउँपालिकामा रहेका समस्या पहिचान गरी कृषि,बिधुत लगायतका बिषयमा समाधान गरी सम्मृद्ध गाउँपालिका बनाउन जुट्ने गाउँ परिषद भेलाले निर्णय गरेको सूचना तथा प्रबिधि अधिकृत अन्जन हटुवालले बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मल्ल सहित उपाध्यक्ष निर्मला डिम्डुंग लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो । 








सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104497 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top