24 Mar 2019   |   
logo
राष्ट्रिय समाचार

बलात्कारीलाई राजनीतिक संरक्षण हुन्छ:अभियान्ता सुवेदी



राष्ट्रिय समाचार   ईहेटौंडा अनलाइन   २०७५ पौष १६ सोमवार  
हेटौंडाः बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुलाई आफ्नो पार्टीको कार्यकर्ता तथा निकट भनेर राजनीतिक दलहरुले संरक्षण दिने गरेको बलात्कार विरुद्धको अभियानमा लाग्नुभएकी अभियान्ता सावित्री सुवेदीको भनाई छ ।

बलात्कारीलाई राजनीतिक संरक्षण हुन्छ:अभियान्ता सुवेदी
कार्यक्रममा बोल्दै अभियान्ता सावित्री सुवेदी

हिंसा विरुद्धमा सक्रिय “जयनारी” अभियानकी अभियान्ता सुवेदीले ८ महिनाको नानी देखि बृद्ध आमाहरु बलात्कार भएर सवत्र समाचार आइरहँदा राष्ट्रपति र महिला सांसदहरुको आशु नझर्ने बिडम्बना रहेको भन्दै उहाँले मेरो सरकार किन मौन रहेको भनि सरकारलाई प्रश्न गर्नुभयो । 

प्रहरीमा बलात्कार सम्बन्धि हेर्ने र अनुसन्धान गर्ने छुटै विशेष टोली भएमा हुनेखाने र बलियाले प्रमाण नष्ट गर्ने सम्भावना कम हुने बताउनुभयो ।

 नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रप्रति लक्षित गर्दै उहाँले उक्त स्थान विचौलियाहरुको अखडा भएको र संघसंस्थाले मिलापत्र गराउन सहयोग गर्ने गरेकोप्रति आक्रोस व्यक्त गर्नुभयो । 

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उहाँको दाबी थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का सदस्य नानीमैया विष्ट,  मकवानपुरका उपाध्यक्ष सरिता दाहाल,अनेरास्ववियुका सन्तोष पौडेल, अभियान्ता उद्धव कठायत,पत्रकारहरु बालकृष्ण अधिकारी,देवराज पन्त,धर्मेन्द्र दाहाल लगायतकाले बोलेका थिए । 







सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2117     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1890     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252662 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top