21 Oct 2018   |   
logo
राष्ट्रिय समाचार

चुरे बन्द गरेर भएपनि राजधानी जोगाउने : सांसद बानिया



राष्ट्रिय समाचार   70 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ असोज २४ बुधवार  
हेटौडा : प्रदेश ३ का नेपाली कांग्रेस संसदीयदलका नेता सांसद ईन्द्र बहादुर बानियाले चुरे बन्द गरेर भएपनि प्रदेश ३ को राजधानी जोगाउने बताउनुभएको छ।

चुरे बन्द गरेर भएपनि राजधानी जोगाउने : सांसद बानिया


प्रेस युनियन मकवानपुरले आज आयोजना गरेको विजयादशमी, दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसदले सो कुरा बताउनुभएको हो । 

सांसद बानियाले नेकपाका केही सांसद र कांग्रेसका केही सांसदले राजधानी सार्ने कोशिस गरिरहेकोले जिल्लाका सबै स्वतन्त्र संघ संस्थाहरुले दबाब सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश राजधानी नसार्नको निम्ति पत्रकारको पनि ठुलो हात रहने हुदाँ नसार्ने वातावरण निर्माण गरि कलम चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले सबै संचारकर्मीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु, पत्रकार संघ संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
5539436 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top