+९७७-९८५५०१८११८
logo
राष्ट्रिय समाचार

बौद्धिक मञ्च मकवानपुरद्वारा डा.के.सी.को जीवनरक्षाको माग



राष्ट्रिय समाचार   115 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ २७ बुधवार   
हेटौडा, २७ असार । सातबुदे माग सहित अनसनमा बसेका डा.गोविन्द के.सी.को स्वास्थ्य अवस्था नाजुक भएकोले उनको जीवन रक्षाको लागि बौद्धिक मञ्च मकवानपुर, हेटौडा प्रेस विज्ञप्ति प्रकाशित गर्दै केन्द्रीय सरकारको ध्यानकर्षण गराएको छ ।

बौद्धिक मञ्च मकवानपुरद्वारा डा.के.सी.को जीवनरक्षाको माग


विज्ञप्तिमा भनिएको छ– नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रका राष्ट्रिय नीति, ऐन, नियमावली र यसका कार्यन्वयनका पक्षमा जनभावना अनुकूल सुधार गरिनुपर्छ भनि त्रि.वि.शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीले राखेको मागहरुलाई राजनीतिकरण नगरियोस भन्ने जोडदार माग गर्दछौ । 

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपुर्वक बाच्न पाउने हक रहेकोले डा.केसीको जीवन रक्षा गर्न विज्ञप्ति मार्फत माग गरिएको छ । बुधवार प्रकाशित विज्ञप्तिमा मञ्चका अध्यक्ष डा. सम्राट तुम्बाहाङफेले हस्ताक्षर गरेका छन । 







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    34     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    33     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    79     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    189     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top