+९७७-९८५५०१८११८
logo
स्थानीय समाचार
ईहेटौंडा अनलाइन     २०७५ श्रावन ३१ बिहीवार     300

विश्व
भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका, ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस्त भएका छन् ।

ईहेटौंडा अनलाइन     २०७५ श्रावन ३१ बिहीवार     73

प्रदेश समाचार
बिदुर खड्का     २०७५ श्रावन ३१ बिहीवार     195

प्रमुख समाचार
राष्ट्रिय समाचार
राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा हुने

राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा हुने

ईहेटौंडा अनलाइन
काठमाडौँ,३१ साउन: राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।
70     २०७५ श्रावन ३१ बिहीवार

कला साहित्य
अाजादीको लागि

अाजादीको लागि

ईहेटौंडा अनलाइन
निम राना, एक बौद्धिक लेखक हुनुहुन्छ । साहित्यिक शब्द, समसामयिक गहन बिषय र स-शक्त लेखन यिनको बिशेषता हो । पेशागत हिसाबले उहाँ स्वास्थ्यकर्मी हुनुहुन्छ । बचेका समय यिनी साहित्य लेखनमा खर्चिनु हुन्छ ।
267     २०७५ श्रावन ३१ बिहीवार

  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3336     ईहेटौंडा अनलाइन
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2068     यादव चौलागाईं
  • जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।
    अन्तरवार्ता
    2016     ईहेटौंडा अनलाइन
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।

    डा.झमक घिमिरे जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।
    अन्तरवार्ता
    1897     महेन्द्र ओझा
राष्ट्रिय समाचार
राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा हुने

राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा हुने

ईहेटौंडा अनलाइन
काठमाडौँ,३१ साउन: राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।
70     २०७५ श्रावन ३१ बिहीवार
प्रदेश समाचार
मधेसमा माक्र्सवादः भदौमा प्रदेशस्तरीय भेला हुने

मधेसमा माक्र्सवादः भदौमा प्रदेशस्तरीय भेला हुने

बिदुर खड्का
बाराः माक्र्सवादका प्रबर्तक तथा दार्शनिक कार्ल माक्र्सको जन्म दिनको शतवार्षिकीको अवसरमा भदौ १ र २ गते बीरगञ्जमा “मधेसमा माक्र्सवाद” विषयक भेला तथा प्रशिक्षक कार्यक्रम हुने भएको छ ।
195     २०७५ श्रावन ३१ बिहीवार
स्थानीय समाचार
१२ र १३ न.वडामा नागरिकताको लागि घुम्ती टोली, सहजीकरण गरिदिन सबैलाई आग्रह
ईहेटौंडा अनलाइन
हेटौडा,३१ साउन : हेटौडा उपमहानगरपालिका वडा न.१२ र १३ मा २०७५ भदौ १ र २ गते पदमपोखरीको मिलनचोकमा नागरिकता वितरण सम्बन्धी घुम्ती टोली संचालन गर्ने भएको छ ।
300     २०७५ श्रावन ३१ बिहीवार

शिक्षा/स्वास्थ्य
बंशगोपाल र जनकल्याणलाई प्राविधिक शिक्षाको अनुमति, दाङमा इच्छुक स्मृति बहुप्राविधिक विद्यालय

बंशगोपाल र जनकल्याणलाई प्राविधिक शिक्षाको अनुमति, दाङमा इच्छुक स्मृति बहुप्राविधिक विद्यालय

ईहेटौंडा अनलाइन
हेटौंडा,२८ साउनः मकवानपुरको चौघडामा रहेको बंशगोपाल क्याम्पस र पालुङको जनकल्याण क्याम्पसमाले प्राविधिक शिक्षा कार्यक्रम सञ्चालनको लागि अनुमति पाएका छन् ।
883     २०७५ श्रावन २८ सोमबार
समाज
जडिबुटि बोकेर बर्षेनी  जुम्लादेखि मकवानपुर

जडिबुटि बोकेर बर्षेनी जुम्लादेखि मकवानपुर

ईहेटौंडा अनलाइन
मकवानपुर,२८ श्रावन । पश्चिम सिजाका जयबहादुर बुढा ५० वर्षको हुनुभयो । ३ छोरा, २ छोरी गरि ६ नाती नातीनाका हजुरबुबा जय बहादुर अझैपनि जडिबुटि बोकेर व्यसाय गर्दै पुर्वदेखि पश्चिम पुग्नुहुन्छ ।
189     २०७५ श्रावन २८ सोमबार
खेलकुद
ईहेटौंडा अनलाइन
हेटौंडा । एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको फुटबलमा नेपाल जापानसँग १–० गोल अन्तरले पराजित भएको छ ।
89     २०७५ श्रावन २९ मंगलवार

कला साहित्य
अाजादीको लागि
ईहेटौंडा अनलाइन
निम राना, एक बौद्धिक लेखक हुनुहुन्छ । साहित्यिक शब्द, समसामयिक गहन बिषय र स-शक्त लेखन यिनको बिशेषता हो । पेशागत हिसाबले उहाँ स्वास्थ्यकर्मी हुनुहुन्छ । बचेका समय यिनी साहित्य लेखनमा खर्चिनु हुन्छ ।
267     २०७५ श्रावन ३१ बिहीवार

अनुशासन

अनुशासन

86     २०७५ श्रावन ३१ बिहीवार
लाल योद्धाको डायरी

लाल योद्धाको डायरी

574     २०७५ श्रावन ३० बुधवार
वर्षा पनि मेरै लागि वर्षिएजस्तै लाग्छ

वर्षा पनि मेरै लागि वर्षिएजस्तै लाग्छ

315    
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top