18 Feb 2019   |   
logo
हेटौंडा अनलाईन टिभी

आशिषको ‘मिस नगर सानु’मा भीमफेदी गाईज (भिडियोसहित)




आशिषको ‘मिस नगर सानु’मा भीमफेदी गाईज (भिडियोसहित)

हेटौंडा,१४ भदौ : मकवानपुरे युवा गायक आशिष अस्लामी मगरको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मिस नगर सानु’ बोलको पप गितको भिडियो भीमफेदी गाईजले निर्माण गरेको हो ।

आशिषको ‘मिस नगर सानु’मा भीमफेदी गाईज (भिडियोसहित)

हेटौंडामा आज एक कार्यक्रमबिच गितको भिडियो भीमफेदी गाईज युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । ‘मिस नगर सानु’ गितको म्यूजिक भिडियो उत्कृष्ट बनेको बताउँदै भीमफेदी गाईजका निर्देशक निर्मल लामाले गितमार्फत् धेरै अपेक्षा राखेको बताए । 


कार्यक्रममा गायक आशिष अस्लामी मगरले गित–संगितको विकासका लागि आफ्नो गित हेरेर र सुनेर सहयोग गर्न आग्रह गरे । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, संगीतकार ज्ञानु थापा तथा भीमफेदी गाईजका टिमको सहभागिता रहेको थियो ।


भीमफेदी गाईजकै टिम र एलिना रानाले अभिनय गरेको ‘मिस नगर सानु’ गितको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । चर्चित ‘घण्टी बज्यो’ गितका लेखक दिनेश सुवेदीले लेखेको गितमा बाबुल गिरीले संगित भरेका छन् । 


मकवानपुरको भीमफेदीका  पाण्डव पोखरी, सिद्ध पोखरी, धोर्सिङ्ग, देउराली फापरबारी लगायतको रमणीय दृष्यहरु समेटिएको म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाङ्कन तथा सम्पादन गरेका हुन् । 



सम्बन्धित शिर्षक भिडियोहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104520 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top