15 Dec 2018   |   
logo
हेटौंडा अनलाईन टिभी

यसरी खुशीसाटे उपाधि जितेको फ्रान्सका समर्थकहरुले




यसरी खुशीसाटे उपाधि जितेको फ्रान्सका समर्थकहरुले

३२ आषाढ, हेटौंडा । फ्रान्सेली राष्ट्रपति म्याक्रोन त देशले दोस्रो पटक विश्वकफको ट्रफी उचालेको खुशीमा भिजेको पत्तै पाएनन् । तर फाइनलमा हारे पनि पहिलो पटक विश्वकप फुटबलको उपविजेता बनेकोमा क्रोएसियाली राष्ट्रपतिको अनुहारमा पनि चमक देखिन्थ्यो ।

यसरी खुशीसाटे उपाधि जितेको फ्रान्सका समर्थकहरुले

२० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनल पुगेर दोस्रो उपाधि जितेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले अर्को कीर्तिमान रचेका छन् ।  सबै राम्रा खेलाडी राम्रा प्रशिक्षक बन्न सक्दैनन् भनिन्छ । तर, त्यस उक्तिमा उनी अपबाद बनेका छन् ।  

विश्वकपको उपाधि एक पटकभन्दा बढी जित्ने फ्रान्स छैटौं मुलुक बनेको छ । उपाधिसँगै फ्रान्सले ३ करोड ८० लाख डलर पुरस्कार पाएको छ भने उपविजेता बनेको क्रोएशियाले २ करोड ८० लाख डलर पुरस्कार पाएको छ । 

फ्रान्समा पनि बिभिन्न ठाउँहरुमा प्रोजेक्टरको माध्यमबाट प्रत्यक्ष  बिश्वकपको मज्जा लिइरहेका थिए मानिसहरु । हाम्रा फ्रान्स स्थित संवाददाताले खिचेका केहि उत्सवका झलकहरु तलको भिडियोमा प्रस्तुत गरिएको छ । फ्रान्समा के कसरी जितको उत्सब मनाइदै छ त हेर्नुहोस तलको भिडियो ।




सम्बन्धित शिर्षक भिडियोहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727544 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top