15 Dec 2018   |   
logo
स्थानीय समाचार
ईहेटौंडा अनलाइन     २०७५ मंसिर २८ शुक्रवार     44

राष्ट्रिय समाचार
हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । बुधबारदेखि एक्कासी मौसम बदली भई पानी परेपछि विहीबार हिमपात भई यहाँका साधारण तथा स्थानीयवासी चिसोले प्रभावित बनेका हुन् ।

ईहेटौंडा अनलाइन     २०७५ मंसिर २८ शुक्रवार     50

राष्ट्रिय समाचार
दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् । घोषणापत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनीयरको सेवासुविधा तथा क्षमताको अभिवृद्धि, सम्मानजनक रोजगारी,इञ्जिनीयरिङ सम्बद्ध निजी क्षेत्रको विकास र हकहितसहित विविध विषयहरु उठाइएका छन्।दुवै समूहले प्रदेशस्तरमा पनि समूहगत नै उम्मेदवार उठाएका छन्।

ईहेटौंडा अनलाइन     २०७५ मंसिर २८ शुक्रवार     38

प्रमुख समाचार
स्थानीय समाचार
युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

ईहेटौंडा अनलाइन
हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
318     २०७५ मंसिर २७ बिहीवार

राष्ट्रिय समाचार
इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न प्रगतिशीलको विकल्प छैन:ई.बन्जाडे

इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न प्रगतिशीलको विकल्प छैन:ई.बन्जाडे

ईहेटौंडा अनलाइन
हेटौंडाः इन्जिनियरहरुको हक,हित र विकासको निम्ति प्रगतिशील समूहको विजय अनिवार्य भएको बताइएको छ ।
71     २०७५ मंसिर २७ बिहीवार

  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
राष्ट्रिय समाचार

सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

ईहेटौंडा अनलाइन
बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
50     २०७५ मंसिर २८ शुक्रवार
प्रदेश समाचार

विराटनगरको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

ईहेटौंडा अनलाइन
विराटनगर, १४ असोज सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गरे ।
12     २०७५ असोज १४ आइतवार
स्थानीय समाचार
के के मागियो बेलायती राजदुतसँग
ईहेटौंडा अनलाइन
हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
44     २०७५ मंसिर २८ शुक्रवार

शिक्षा/स्वास्थ्य
जाडोमा भिटामिन डिको कमीः अनेक रोगको उच्च जोखिम

जाडोमा भिटामिन डिको कमीः अनेक रोगको उच्च जोखिम

ईहेटौंडा अनलाइन
4     २०७५ मंसिर २७ बिहीवार
समाज
विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी

विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी

ईहेटौंडा अनलाइन
रोल्पाः पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो ।
69     २०७५ मंसिर ११ मंगलवार

खेलकुद
युवा स्पिनर सन्दीप अष्ट्रेलिया प्रस्थान
ईहेटौंडा अनलाइन
काठमाडौँ नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
30     २०७५ मंसिर २४ सोमबार

साहित्य/कला
डा.उपाध्यायको एकै साथ ८/८ वटा एल्बम र उपन्यास सार्वजनिक
ईहेटौंडा अनलाइन
हेटौंडाः साहित्यकार डा.डी.आर.उपाध्यायको ८ ओटा गिति एल्बम र ८ ओटा उपन्यास एकैसाथ सार्वजनिक गरिएको छ ।
129     २०७५ मंसिर २४ सोमबार

5727539 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top